'हेल्लो डाक्टर' सेवामा ५०० ले लिए परामर्श
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले सुरु गरेको 'हेल्लो डाक्टर' परामर्श सेवामार्फत अहिलेसम्म ५०० भन्दा बढीले सेवा लिएका छन्। महासंघले बताएअनुसार कोभिड–१९ का ती संक्रमितले डाक्टरसँग परामर्श गरेका हुन्। यसैगरी, अन्य सामान्य २५ जना मानिसले पनि सेवा लिएका छन्। महासंघले वैशाख २६ बाट यो सेवा सुरु गरेको थियो।
प्रतिक्रिया दिनुहोस्