गोवा अदालतद्वारा तहलका पत्रिकाका संस्थापक सम्पादक तरुण तेजपाललाई निर्दोष ठहर
एजेन्सी। भारतको गोवास्थित अदालतले तहलका पत्रिकाका संस्थापक सम्पादक तरुण तेजपाललाई यौन उत्पीडन मुद्दामा निर्दोष ठहर गरेको छ। उनीमाथि स्न २०१३ नोभेम्वर ७ मा गोवाको बम्मेलिमस्थित ग्रयाण्ड हायत होटलको लिफ्टमा आफ्नै सहकर्मीलाई जर्बजस्ती गर्ने प्रयास गरेको आरोप लागेको थियो। ती महिलाको उजुरीको आधारमा तेजपाललाई २०१३ नोभेम्बर १८ मा गिरफ्तार गरिएको थियो। तेजपालले आफ्नो पक्षबाट वकालत गर्ने सबै वकिलहरुलाई धन्यावाद दिएका छन्।
प्रतिक्रिया दिनुहोस्