चीनको स्वीकृतिमा मात्रै दलाई लामाको उत्तराधिकारी एजेन्सी। दलाई लामाको उत्तराधिकारी बन्नका लागि आफ्नो स्वीकृति अत्यावश्यक रहेको चीनले बताएको छ। आफूले स्वीकृति नदिएको कुनै व्यक्तिलाई दलाईको उत्तराधिकारी नमान्ने पनि चीनले स्पष्ट पारेको छ। चीनले श्वेतपत्र जारी गर्दै प्राचीन समयदेखि नै तिब्बत आफ्नो अविभाज्य राज्य रहेको बताएको छ। श्वेतपत्रमा किङ राजवंश(१६७७–१९११)पछि केन्द्र सरकारले नै दलाई लामा र अन्य आध्यात्मिक बौद्ध नेतालाई मान्यता दिँदै आएको उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्