सबै भारतीयलाई भ्याक्सिन लगाउँदा तीन लाख करोड भारु खर्च हुने एजेन्सी। सम्पूर्ण भारतीयलाई कोरोना भाइरसको भ्याक्सिन लगाउन तीन लाख करोड भारतीय रुपैयाँ खर्च लाग्ने भएको छ। स्टेट बैंक अफ इन्डियाको तथ्याङ्कअनुसार सबै जनसंख्यालाई भ्याक्सिन लगाउँदा उक्त रकम खर्च हुने भएको हो। जसमा सबैभन्दा धेरै उत्तरप्रदेशमा ६७ हजार करोड खर्च गर्नुपर्ने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्