बोको हरामका प्रमुख अबुबकरले आत्महत्या गरेको आशंका एजेन्सी। वर्षौंदेखि नाइजेरियामा आतंक मच्चाउँदै आएको बोको हरामका प्रमुख अबुबकर सेकउले आत्महत्या गरेको आशंका गरिएको छ। एक रिपोर्टमा उनले इस्लामिक स्टेट वेस्ट अफ्रिकासँग लड्नुपरेकाले आफैंलाई गोली हानेको उल्लेख छ।घटनाको आधिकारिक घोषणा कसैले नगरे पनि वाल स्ट्रिट जर्नलले जिहादी लडाकूबीच भएको कुराकानीका आधारमा यो आशंका गरेको हो। जर्नलले बोको हराम इस्लामिक स्टेटबीच उत्तरी नाइजेरियामा झडप भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्