चीनको एक दौड प्रतियोगितामा सहभागी २१ खेलाडीको मृत्यु बीबीसी। चीनको गान्सु प्रान्तमा आयोजना गरिएको उक म्याराथुन प्रतियोगितामा सहभागी खेलाडीमध्ये२१ जनाको मृत्यु भएको छ। यो प्रतियोगिताको तयारी राम्रो नगरी आयोजना गरेको खेलाडीको मृत्यु भएको स्थानीयले बताएका छन्। समाचार संस्था रोयटर्सका अनुसार प्रतियोगिताको बेला मौसममा एकदम छिटो बदली हुँदा धावकहरुको शनिबार मृत्यु भएको हो। चिसोका कारण धावकको मृत्यु भएको जनाइएको छ। एकसय किलोमिटरको उक्त दौड प्रतियोगिता शनिबार आयोजना गरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्