आइएमएले योगगुरु रामदेवलाई पठायो कानूनी नोटिस बीबीसी। इण्डियन मेडिकल एसोसियएन (आइएमए)ले योगगुरु रामदेवलाई बयानको लागि कानूनी नोनिस पठाएको छ। रामदेवको एलोपेथिक उपचारका कारण धेरै कोरोना संक्रमितको मृत्यु भएको जनाएपछि आइएमएले बयानको लागि बोलाएको हो। रामदेवले समाजमा भ्रम फैलाउने काम गरेको आरोप आइएमएले लगाएको छ। भारतले प्लाज्मा थेरापीलाई कोरोना उपचारको सूचिबाट हटाएपछि रामदेवले एउटा भिडियो सार्वजनिक गरी व्यंग्यसमेत गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्