काठमाडौं। नेपाली कांग्रेसले कांग्रेस प्रदेश-५ संसदीय दलका उपनेता वीरेन्द्र कनौडियालाई उखु किसानको भुक्तानी गर्न निर्देशन दिएको छ।

आज बसेको केन्द्रीय कार्यसमिति बैकठले कनौडियालाई उखु किसानहरूको बाँकी रहेको भुक्तानी तत्काल उपलब्ध गराउन निर्देशन दिएको हो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कनौडिया सञ्चालक रहेको मिलले समेत उखु किसानको भुक्तानी नदिएको समाचारका सन्दर्भमा ध्यानकर्षण भएकोले यथाशीघ्र भुक्तानी गराउन निर्देशन दिइएको बताए। कनौडिया महालक्ष्मी सुगर्सका सञ्चालक हुन्।

कांग्रेसले राष्ट्रिय सभा निर्वाचनमा समाजवादी पार्टीसँग तालमेल गर्ने संकेत पनि दिएको छ। शर्माले कांग्रेस सभापति शेरबहादुर देउवासँग समाजवादीका नेताहरूको भेटघाट भएको र राष्ट्रिय सभामा तालमेल हुन सक्ने बताए।

केन्द्रीय समिति बैठकमा प्रस्तुत भएको राष्ट्रिय सभा निर्वाचन सम्बन्धी प्रस्ताव पारित भएपछि उक्त कुरा टुंगो लाग्ने उनले बताए। बैठकमा उम्मेद्वार चयनका लागि पदाधिकारी बैठकलाई अधिकार दिने प्रस्ताव गरिएको शर्माले बताए। उनले समाजवादीसँग तालमेलको ढोका खुलेको र भोलि, १८ पुससम्म निर्णय हुने सम्भावना रहेको बताए।

पार्टीभित्र रहेको आन्तरिक किचलो धेरै दिन नरहने शर्माले दाबी गरे। उनले कांग्रेसमा देखिएका विमतिहरू थाति राखेर भएपनि राष्ट्रिय सभा निर्वाचनमा एक भएर जाने वातावरण सिर्जना हुने विश्वास व्यक्त गरे।

कांग्रेसको आजको बैठकमा समेत रामचन्द्र पौडेल पक्षका नेताहरूको सहभागिता थिएन। पौडेल समूहले बैठक वहिष्कार गर्दै आएको छ।

" /> काठमाडौं। नेपाली कांग्रेसले कांग्रेस प्रदेश-५ संसदीय दलका उपनेता वीरेन्द्र कनौडियालाई उखु किसानको भुक्तानी गर्न निर्देशन दिएको छ।

आज बसेको केन्द्रीय कार्यसमिति बैकठले कनौडियालाई उखु किसानहरूको बाँकी रहेको भुक्तानी तत्काल उपलब्ध गराउन निर्देशन दिएको हो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कनौडिया सञ्चालक रहेको मिलले समेत उखु किसानको भुक्तानी नदिएको समाचारका सन्दर्भमा ध्यानकर्षण भएकोले यथाशीघ्र भुक्तानी गराउन निर्देशन दिइएको बताए। कनौडिया महालक्ष्मी सुगर्सका सञ्चालक हुन्।

कांग्रेसले राष्ट्रिय सभा निर्वाचनमा समाजवादी पार्टीसँग तालमेल गर्ने संकेत पनि दिएको छ। शर्माले कांग्रेस सभापति शेरबहादुर देउवासँग समाजवादीका नेताहरूको भेटघाट भएको र राष्ट्रिय सभामा तालमेल हुन सक्ने बताए।

केन्द्रीय समिति बैठकमा प्रस्तुत भएको राष्ट्रिय सभा निर्वाचन सम्बन्धी प्रस्ताव पारित भएपछि उक्त कुरा टुंगो लाग्ने उनले बताए। बैठकमा उम्मेद्वार चयनका लागि पदाधिकारी बैठकलाई अधिकार दिने प्रस्ताव गरिएको शर्माले बताए। उनले समाजवादीसँग तालमेलको ढोका खुलेको र भोलि, १८ पुससम्म निर्णय हुने सम्भावना रहेको बताए।

पार्टीभित्र रहेको आन्तरिक किचलो धेरै दिन नरहने शर्माले दाबी गरे। उनले कांग्रेसमा देखिएका विमतिहरू थाति राखेर भएपनि राष्ट्रिय सभा निर्वाचनमा एक भएर जाने वातावरण सिर्जना हुने विश्वास व्यक्त गरे।

कांग्रेसको आजको बैठकमा समेत रामचन्द्र पौडेल पक्षका नेताहरूको सहभागिता थिएन। पौडेल समूहले बैठक वहिष्कार गर्दै आएको छ।

"> कांग्रेसले उखु मिल सञ्चालक आफ्ना नेतालाई भन्यो- किसानको भुक्तानी तत्काल गर्नू: Dekhapadhi
कांग्रेसले उखु मिल सञ्चालक आफ्ना नेतालाई भन्यो- किसानको भुक्तानी तत्काल गर्नू
काठमाडौं। नेपाली कांग्रेसले कांग्रेस प्रदेश-५ संसदीय दलका उपनेता वीरेन्द्र कनौडियालाई उखु किसानको भुक्तानी गर्न निर्देशन दिएको छ।

आज बसेको केन्द्रीय कार्यसमिति बैकठले कनौडियालाई उखु किसानहरूको बाँकी रहेको भुक्तानी तत्काल उपलब्ध गराउन निर्देशन दिएको हो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कनौडिया सञ्चालक रहेको मिलले समेत उखु किसानको भुक्तानी नदिएको समाचारका सन्दर्भमा ध्यानकर्षण भएकोले यथाशीघ्र भुक्तानी गराउन निर्देशन दिइएको बताए। कनौडिया महालक्ष्मी सुगर्सका सञ्चालक हुन्।

कांग्रेसले राष्ट्रिय सभा निर्वाचनमा समाजवादी पार्टीसँग तालमेल गर्ने संकेत पनि दिएको छ। शर्माले कांग्रेस सभापति शेरबहादुर देउवासँग समाजवादीका नेताहरूको भेटघाट भएको र राष्ट्रिय सभामा तालमेल हुन सक्ने बताए।

केन्द्रीय समिति बैठकमा प्रस्तुत भएको राष्ट्रिय सभा निर्वाचन सम्बन्धी प्रस्ताव पारित भएपछि उक्त कुरा टुंगो लाग्ने उनले बताए। बैठकमा उम्मेद्वार चयनका लागि पदाधिकारी बैठकलाई अधिकार दिने प्रस्ताव गरिएको शर्माले बताए। उनले समाजवादीसँग तालमेलको ढोका खुलेको र भोलि, १८ पुससम्म निर्णय हुने सम्भावना रहेको बताए।

पार्टीभित्र रहेको आन्तरिक किचलो धेरै दिन नरहने शर्माले दाबी गरे। उनले कांग्रेसमा देखिएका विमतिहरू थाति राखेर भएपनि राष्ट्रिय सभा निर्वाचनमा एक भएर जाने वातावरण सिर्जना हुने विश्वास व्यक्त गरे।

कांग्रेसको आजको बैठकमा समेत रामचन्द्र पौडेल पक्षका नेताहरूको सहभागिता थिएन। पौडेल समूहले बैठक वहिष्कार गर्दै आएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्