अक्सिजन ट्यांक खरिद र जडानको लागि धनकुटा अस्पताललाई ७५ लाख धनकुटा। धनकुटा जिल्ला अस्पतालमा कोरोना भाइरस संक्रमित विरामीलाई उपचार गर्ने उपकरण र अन्य ब्यवस्थापनका लागि ७५ लाख रूपैया बजेट विनियोजन भएको छ। अर्थ मन्त्रालयले जिल्ला अस्पतालमा अक्सिजन ट्यङ्क खरिद र जडानको लागि यो बजेट विनियोजन भएको निवर्तमान सांसद राजेन्द्र राईले बताए।तत्काललाई यो बजेटबाट काम थलानी गर्ने र थप बजेटको लागि अर्थमन्त्रीसँग कुराकानी भइरहेको सांसद राईले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्