सर्लाही। उखु किसानको २० करोड रूपैयाँ बाँकी बक्यौता नतिर्ने सर्लाहीको गोडैता नगरपालिका–६, बङ्गदहको महालक्ष्मी सुगरमिलमा आज उखु किसानले तालाबन्दी गरेका छन्।

उखु किसानको गत वर्षको बाँकी बक्यौता रकमबापत् २० करोड रूपैयाँ बाँकी रहेको र सो रकम उखु किसानको खातामा जम्मा गरिदिनुपर्ने, उद्योग सञ्चालकसँग भएको गत वर्षको सम्झौता कार्यान्वयन हुनुपर्ने, नेपाल सरकारले तोकिदिएको मूल्य ५३५ रूपैयाँ पूरै उखु किसानले पाउनुपर्ने र उद्योगले उखुको २० प्रतिशत ढाला काट्ने गरेको र त्यो नियमसंगत नभएको साथै नियमसंगत एक प्रतिशत मात्र ढाला काट्नुपर्नेलगायतका माग राखी उद्योगमा तालाबन्दी गरेकाे उखु किसान अन्दोलन समितिका अगुवा मुकेश ठाकुरले बताए।

गत वर्षबाट सञ्चालन शुरू गरेको उद्योगले उखु किसानको २० करोड बाँकी बक्यौता नै नतिरी यस वर्ष पनि आफूखुशी गुपचुपरूपमा चलान वितरण शुरू गरेपछि किसान आक्रोशित भएका हुन्। उखु किसानको बाँकी बक्यौता भुक्तानीका लागि आफूहरुले पटक–पटक आग्रह गर्दासमेत उद्योगका सञ्चालक वीरेन्द्र कनौडियाले बेवास्ता गरेका कारण उखु किसान तालाबन्दीमा उत्रिन बाध्य भएको गोडैता नगरपालिकाका नगर प्रमुख देवेन्द्र यादवले बताए।

उखु किसानले उद्योगबाट आफूहरूले २० करोड रूपैयाँ लिन बाँकी रहेको बताइरहँदा उद्योगले १६ करोड रूपैयाँ मात्र रकम उखु किसानलाई तिर्न बाँकी रहेको उद्योग सञ्चालक कनौडियाले बताए। यदि १६ करोड रकम लिन उखु किसान तयार भए आगामी २१ पुससम्ममा उद्योगले भुक्तानी गरिदिने उद्योग सञ्चालक कनौडियाले बताए।

१४ करोड रूपैयाँ एक हप्ताभित्रमा र बाँकी दुई करोड केही दिनमा आफूले भुक्तानी दिने बताइरहँदा उखु किसानले अराजक शैलीमा उद्योगमा तालाबन्दी गरेको उद्योग सञ्चालक कनौडियाले बताएका छन्। उद्योग स्थापना भएको पहिलो वर्ष भएका कारण करीब १० करोड रूपैयाँ घाटा लागेको उद्योग सञ्चालक कनौडियाले गुनासो गरे।

झुटो आवश्वासन दिएर उद्योग सञ्चालन गर्ने तयारीमा उद्योग सञ्चालक रहेको उखु किसान रामसगोरथ रायले बताउनुभयो ।

उद्योग सञ्चालक, जिल्ला प्रशासन कार्यालय सर्लाही, जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोली र उखु किसानबीच कात्तिक मसान्तसम्ममा उखु किसानको बाँकी बक्यौता भुक्तानी गरिसक्ने भनी विभिन्न पाँच बुँदे सहमति भएको भए पनि उद्योगले भुक्तानी नदिँदा किसान थप चिन्तित बनेका छन्। पटक–पटक सम्झौता मात्र गर्ने तर, भुक्तानी नगर्ने गरेका कारण किसान थप आक्रोशित बनेका राष्ट्रिय कृषक समूह महासङ्घका जिल्ला अध्यक्ष सतेन्द्रकुमार ठाकुरले बताए।

त्यसैगरी अन्नपूर्ण चिनी मिलले ४० करोड, श्रीराम सुगर मिलले ४२ करोड, इन्दिरा सुगर मिलले १० करोड, लुम्बिनी सुगर मिलले १० करोड र वाग्मती सुगर मिलले ११ करोड रकम उखु किसानको गत वर्षको नै भुक्तानी गर्न बाँकी रहेको किसान बताउँछन्। रासस

" /> सर्लाही। उखु किसानको २० करोड रूपैयाँ बाँकी बक्यौता नतिर्ने सर्लाहीको गोडैता नगरपालिका–६, बङ्गदहको महालक्ष्मी सुगरमिलमा आज उखु किसानले तालाबन्दी गरेका छन्।

"> भुक्तानी नदिने सुगरमिलमा उखु किसानले गरे तालाबन्दी: Dekhapadhi
भुक्तानी नदिने सुगरमिलमा उखु किसानले गरे तालाबन्दी

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्