चक्रवातको असर मङ्गलबारदेखि, पर्वतारोहीलाई सतर्कता अपनाउन आग्रह काठमाडौं। पूर्वीमध्य बङ्गालको खाडीमा रहेको न्यून-चापीय क्षेत्रमा परिणत भइ बनेको चक्रवातका कारण मङ्गलबारदेखि नेपालका विभिन्न भूभागमा हावाहुरी,वर्षा र हिमपातको सम्भावना देखिएको छ।उक्त न्यून-चापीय क्षेत्र आज चक्रवातमा परिणत भएको र मङ्गलबारसम्ममा धेरै शक्तिशाली चक्रवातमा परिणत हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाखाशाले प्रक्षेपण गरेको छ। यही कारण पर्वतारोहीलाई सतर्कता अपनाइ सुरक्षित रहन अनुरोध गरेको छ।रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्