कैलाली। अर्थमन्त्री डा. युवराज खतिवडाले सुदूरपश्चिम प्रदेशमा रहेका नाकामध्ये दुई नाकालाई अन्तर्राष्ट्रिय नाकाका लागि पहल गर्ने बताएका छन्।

आज कैलाली उद्योग वाणिज्य संघले धनगढीमा आयोजना गरेको छलफल कार्यक्रममा उनले सुदूरपश्चिम प्रदेशका दुई भन्सार नाकालाई सरकारले अन्तर्राष्ट्रिय नाकाको रूपमा विकास गर्ने लक्ष्य लिएको बताए।

उनले सुदूरपश्चिमको कुनै पनि नाका अन्तर्राष्ट्रियस्तरको नभएको भन्दै केन्द्र सरकारले पहल थालेको बताएका हुन्।

मन्त्री खतिवडाले अर्थतन्त्रको विकासका लागि यातायाको बढी आवश्यक रहेको बताउँदै सुदूरपश्चिममा निर्माण शुरू भएका कुनै पनि सडकका योजनाहरू रकमको अभावमा निर्माण नरोकिने प्रतिवद्धता व्यक्त गरे।

उनले सुदूरपश्चिम प्रदेशलाई सडकसँगै विद्युतमा पनि पहिलो प्राथामिकतामा राखेको बताए।

" /> कैलाली। अर्थमन्त्री डा. युवराज खतिवडाले सुदूरपश्चिम प्रदेशमा रहेका नाकामध्ये दुई नाकालाई अन्तर्राष्ट्रिय नाकाका लागि पहल गर्ने बताएका छन्।

आज कैलाली उद्योग वाणिज्य संघले धनगढीमा आयोजना गरेको छलफल कार्यक्रममा उनले सुदूरपश्चिम प्रदेशका दुई भन्सार नाकालाई सरकारले अन्तर्राष्ट्रिय नाकाको रूपमा विकास गर्ने लक्ष्य लिएको बताए।

उनले सुदूरपश्चिमको कुनै पनि नाका अन्तर्राष्ट्रियस्तरको नभएको भन्दै केन्द्र सरकारले पहल थालेको बताएका हुन्।

मन्त्री खतिवडाले अर्थतन्त्रको विकासका लागि यातायाको बढी आवश्यक रहेको बताउँदै सुदूरपश्चिममा निर्माण शुरू भएका कुनै पनि सडकका योजनाहरू रकमको अभावमा निर्माण नरोकिने प्रतिवद्धता व्यक्त गरे।

उनले सुदूरपश्चिम प्रदेशलाई सडकसँगै विद्युतमा पनि पहिलो प्राथामिकतामा राखेको बताए।

"> सुदूरपश्चिमका दुई नाकालाई अन्तर्राष्ट्रियस्तरको बनाउन पहल गर्छाैं- अर्थमन्त्री खतिवडा: Dekhapadhi
सुदूरपश्चिमका दुई नाकालाई अन्तर्राष्ट्रियस्तरको बनाउन पहल गर्छाैं- अर्थमन्त्री खतिवडा
कैलाली। अर्थमन्त्री डा. युवराज खतिवडाले सुदूरपश्चिम प्रदेशमा रहेका नाकामध्ये दुई नाकालाई अन्तर्राष्ट्रिय नाकाका लागि पहल गर्ने बताएका छन्।

आज कैलाली उद्योग वाणिज्य संघले धनगढीमा आयोजना गरेको छलफल कार्यक्रममा उनले सुदूरपश्चिम प्रदेशका दुई भन्सार नाकालाई सरकारले अन्तर्राष्ट्रिय नाकाको रूपमा विकास गर्ने लक्ष्य लिएको बताए।

उनले सुदूरपश्चिमको कुनै पनि नाका अन्तर्राष्ट्रियस्तरको नभएको भन्दै केन्द्र सरकारले पहल थालेको बताएका हुन्।

मन्त्री खतिवडाले अर्थतन्त्रको विकासका लागि यातायाको बढी आवश्यक रहेको बताउँदै सुदूरपश्चिममा निर्माण शुरू भएका कुनै पनि सडकका योजनाहरू रकमको अभावमा निर्माण नरोकिने प्रतिवद्धता व्यक्त गरे।

उनले सुदूरपश्चिम प्रदेशलाई सडकसँगै विद्युतमा पनि पहिलो प्राथामिकतामा राखेको बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्