मलेसियामा रेल जुध्दा दुई सयभन्दा बढी घाइते एजेन्सी। मलेसियाको क्वालालुम्पुरमा सोमबार साँझ दुईवटा रेल जुध्दा दुई सय १० जना घाइते भएका छन्। सामाजिक सञ्जालमा दुर्घटनाका भिडियो र घाइतेको तस्बिर भाइरल हुन पुगेको छ। जुधेका दुई रेलमध्ये एकमा मात्रै यात्रु थिए। घटनाको विस्तृत विवरण आएको छैन। क्वालालुम्पुर फायर एन्ड रेस्क्यु डिपार्टमेन्टका अनुसार ४७ यात्रु गम्भीर घाइते छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्