इजरायललाई अमेरिकाले किन दिन्छ पैसा? बीबीसी। अमेरिकी राष्ट्रपति जो बाइडेनलाई उनकै पार्टी डेमोक्रेटिकका केही नेताले इजरायललाई किन पैसा दिएको भन्दै प्रश्न गरेका छन्। सिनेटर बर्नी स्यान्डर्सले अमेरिकाले इजरायललाई दिएको सहयोगमा ‘गम्भीर ध्यान’दिनुपर्ने बताएका छन्। २०२० मा अमेरिकाले इजलायललाई ३.८ बिलियन डलर सहयोग गर्‍यो। इजरायल उक्त रकमबाट आफ्नो सेना थप्ने, लडाकु विमान र हातहतियार किन्ने काम गरिरहेको छ। त्यस्ता अधिकांश वस्तु अमेरिकासँगै किन्ने गर्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्