कोरोनाका कारण विदेशमा अलपत्र परेका ४ लाख ६१ हजारभन्दा बढीको उद्धार काठमाडौं। कोरोना महामारीका कारण असहज परिस्थितिमा विदेशमा अलपत्र परेका ४ लाख ६१ हजार ९ सय ५६ जना नेपालीलाई सरकारले उद्धार गरी स्वदेश फर्काएको छ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)काअनुसार २०७६ चैतदेखि २०७८ जेठ ९ गतेसम्मको अवधिमा उनीहरुलाई उद्धार गरी ल्याएको हो। यसरी फर्किनेमा अधिकांस वैदेशिक रोजगारीको सिलसिलामा खाडी राष्ट्र र मलेसियामा रोजगार गुमाउनेहरु छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्