संखुवासभामा च्याउ खाएर एकै परिवारका दुई जनाको मृत्यु काठमाडौं। संखुवासभाको सिलिचोङ गाउँपालिका- ५ याफुमा च्याउ खाएर एकै परिवारका दुईजनाको मृत्यु भएको गाउँपालिका उपाध्यक्ष लक्ष्मीकुमारी राईले बताइन् । हिजोराती परिवारका ९ जनाले च्याउ खाएका थिए। तीमध्ये आठ वर्षीया छोरी रोजिना राई र २१ वर्षीया बुहारी निर्जला राईको ज्यान गएको उनले बताइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्