आगामी एक साता किराना पसल पनि बन्द काठमाडौं। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आगामी एक साता किराना पसल र डिपार्टमेन्ट स्टोर पनि बन्द गर्ने निर्णय गरेका छन्। आज बसेको तीन जिल्लाका प्रमुखको बैठकले यस्तो निर्णय गरेको हो। जसअुनसार अब उपत्यकामा १४ गतेदेखि २० गतेसम्म किराना र डिपार्टमेन्ट स्टोर पनि बन्द हुने भएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्