उपत्यकामा एक साता थपियो निषेधाज्ञा काठमाडौं। तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप्ने निर्णय गरेका छन्। जसअनुसार जेठ १४ गते रातीदेखि लागु हुने गरेर २० गतेसम्म निषेधाज्ञा लम्बिएको छ। काठमाडौं जिल्ला प्रशासनले प्रकासन गरेको सूचनामा आदेशको उल्लंघन गरेमा प्रचलित कानून अनुसार कारबाही हुने उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्