उपत्यकामा 'मर्निङ वाक' बन्द काठमाडौं। जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई थप कडाइ गर्ने भएको छ। एक सातासम्म थपिएको निषेधाज्ञामा किरानापसल र डिपार्टमेन्टल स्टोरसँगै 'मर्निङ वाक' पनि बन्द गर्ने प्रशासनले बताएको हो। काठमाडौं उपत्यकामा लागू हुने गरेर जेठ २० गतेसम्मलाई निषेधाज्ञा थपिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्