काठमाडौंमा दिउँसो सरकारी गाडी चल्न नपाउने काठमाडौं। जेठ २० गतेसम्म थपिएको निषेधाज्ञामा सरकारी गाडीलाई पनि कडाई गरिएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले २० गतेसम्म दिउँसो सरकारी गाडी चल्न नदिने निर्णय गरेका छन्। निर्णयअनुसार विहान साढे ९ देखि साढे १० बजेसम्म र बेलुका ५ देखि ६ बजेसम्म मात्र सरकारी गाडी चल्न पाउनेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्