https://www.dekhapadhi.com/detail/others/46802 काठमाडौं। नेपालले विश्वका १७० देशसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ।हिजो अफ्रिकी राष्ट्र गाम्बीयासँग सम्बन्ध जोडेपछि नेपालको कूटनीतिक सम्बन्ध स्थापना गरेको राष्ट्रको संख्या १७० पुगेको हो। नेपालले पहिलो पटक सन् १८१६ मा बेलायतसँग कूटनीतिक सम्बन्ध जोडेको थियो।त्यसपछि नेपालले सन् १९४७ अप्रिल २५ मा अमेरिकासँग औपचारिक रुपमा कूटनीतिक सम्बन्ध गाँसेको थियो।पछिल्लो चार वर्षमा नेपालले २६ राष्ट्रसँग कूटनीति सम्बन्ध स्थापना गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्