अमेरिकाले पाकिस्तानलाई सुरक्षा सहायता नदिने एजेन्सी। ह्वाइट हाउसले पाकिस्तानमाथि रोक लगाइएको सुरक्षा सहायता कायमै राख्ने भएको छ। पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानलाई अमेरिकाले दिँदै आएको सुरक्षा सहायता रोकेका थिए। ट्रम्पले २०१८ मा पाकिस्तानलाई दिँदै आएको सबैखाले सुरक्षा सहायता निलम्बन गरेका थिए। उनले आतंकवादविरुद्ध पाकिस्तानको भूमिकामा आफ्नो असन्तुष्टि रहेको जनाएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्