लुम्बिनी। लुम्बिनी क्षेत्रका उद्योगहरूले विद्युत् उपभोगबापतको रकम नतिर्दा करोडौँ रकम बक्यौता देखिएको छ। केही उद्योगले विद्युत‍‍्को महसुल तिर्न मानेका छैनन्।

उद्योगले विद्युत् प्राधिकरणले ट्रङ्कलाइनअनुसार ‘बिलिङ’ गरेकाले विद्युत‍‍्को रकम नतिर्ने भन्दै आएका छन्। रुपन्देहीका १० उद्योगले महसुल नतिरेको विद्युत्  प्राधिकरण भैरहवाका अधिकारीले बताएका छन्।

प्राधिकरण अनुसार अर्घाखाँची सिमेन्ट उद्योगले विद्युत् महसुलबापतको ४२ करोड रुपैयाँ तिर्न बाँकी छ। यसै गरी जगदम्बा सिन्थेटिक्सले २३ करोड, पञ्चकन्या स्टिलले १० करोड, पञ्चकन्या प्लाष्टिकले सात करोड, सोना प्याकेजिङले आठ करोड, एभरेष्ट रोलिङ मिलले दुई करोड, एसआर स्टिल इन्डस्ट्रिजले एक करोड ८५ लाख, यशोदा फुड उद्योगले एक करोड रुपैयाँ तिर्न बाँकी छ।

विद्युत‍‍्को महसुल नतिर्ने भन्दै उद्योगले उच्च अदालत पाटनमा केही महीना अगाडि रीट हालेका थिए। उक्त रीट ५ असाेज २०७६मा पाटन उच्च अदालतले खारेज गरिदिएको छ। अर्घाखाँची सिमेन्ट र जगदम्बा सिन्थेटिक्सले उक्त रीट हालेका थिए।

उद्योगीले विद्युत् महसुल तिर्न आनाकानी गरेता पनि उनीहरूबाट जसरी पनि असुलउपर गरिने विद्युत् प्राधिकरण भैरहवाका प्रमुख जितेन्द्र झाले बताए। “हामीले उद्योगलाई महसुलको बक्यौता रकम भुक्तानी गर्न भनेका छौँ। केही उद्योगले तिरिसकेका छन्। अरूले पनि तिर्नेमा हामी विश्वस्त छौँ”, उनले भने।

विद्युत्  प्राधिकरणले १४ चैत २०७४ मा २६२२ नम्बर चलानी रहेको पत्र सबै उद्योगलाई पठाउँदै भरौलिया सवस्टेशनको ३३ केभी औद्योगिक फिडर ट्रङ्कलाइनमा जोडेको जानकारी गराएको थियो। उद्योगीले बिनाजानकारी ट्रङ्कलाइनमा जोडिदिएको भन्दै महसुल तिर्न आलटाल गर्दै आएका छन्।

विद्युत्  प्राधिकरणको ८०९औँ सञ्चालक समिति बैठकले महसुल सङ्कलन विनियमावलीअनुसार बक्यौता रकम उठाउने भनी १६ कात्तिकमा निर्णय गरेको भएता पनि उद्योगहरूलाई ताकेता भने गर्न सकेको छैन। साधारण बिलभन्दा ट्रङ्कलाइनमा डिमान्डमा १० प्रतिशत र युनिटमा ६७ प्रतिशत फरक पर्ने गर्दछ। रासस

" /> लुम्बिनी। लुम्बिनी क्षेत्रका उद्योगहरूले विद्युत् उपभोगबापतको रकम नतिर्दा करोडौँ रकम बक्यौता देखिएको छ। केही उद्योगले विद्युत‍‍्को महसुल तिर्न मानेका छैनन्।

उद्योगले विद्युत् प्राधिकरणले ट्रङ्कलाइनअनुसार ‘बिलिङ’ गरेकाले विद्युत‍‍्को रकम नतिर्ने भन्दै आएका छन्। रुपन्देहीका १० उद्योगले महसुल नतिरेको विद्युत्  प्राधिकरण भैरहवाका अधिकारीले बताएका छन्।

प्राधिकरण अनुसार अर्घाखाँची सिमेन्ट उद्योगले विद्युत् महसुलबापतको ४२ करोड रुपैयाँ तिर्न बाँकी छ। यसै गरी जगदम्बा सिन्थेटिक्सले २३ करोड, पञ्चकन्या स्टिलले १० करोड, पञ्चकन्या प्लाष्टिकले सात करोड, सोना प्याकेजिङले आठ करोड, एभरेष्ट रोलिङ मिलले दुई करोड, एसआर स्टिल इन्डस्ट्रिजले एक करोड ८५ लाख, यशोदा फुड उद्योगले एक करोड रुपैयाँ तिर्न बाँकी छ।

विद्युत‍‍्को महसुल नतिर्ने भन्दै उद्योगले उच्च अदालत पाटनमा केही महीना अगाडि रीट हालेका थिए। उक्त रीट ५ असाेज २०७६मा पाटन उच्च अदालतले खारेज गरिदिएको छ। अर्घाखाँची सिमेन्ट र जगदम्बा सिन्थेटिक्सले उक्त रीट हालेका थिए।

उद्योगीले विद्युत् महसुल तिर्न आनाकानी गरेता पनि उनीहरूबाट जसरी पनि असुलउपर गरिने विद्युत् प्राधिकरण भैरहवाका प्रमुख जितेन्द्र झाले बताए। “हामीले उद्योगलाई महसुलको बक्यौता रकम भुक्तानी गर्न भनेका छौँ। केही उद्योगले तिरिसकेका छन्। अरूले पनि तिर्नेमा हामी विश्वस्त छौँ”, उनले भने।

विद्युत्  प्राधिकरणले १४ चैत २०७४ मा २६२२ नम्बर चलानी रहेको पत्र सबै उद्योगलाई पठाउँदै भरौलिया सवस्टेशनको ३३ केभी औद्योगिक फिडर ट्रङ्कलाइनमा जोडेको जानकारी गराएको थियो। उद्योगीले बिनाजानकारी ट्रङ्कलाइनमा जोडिदिएको भन्दै महसुल तिर्न आलटाल गर्दै आएका छन्।

विद्युत्  प्राधिकरणको ८०९औँ सञ्चालक समिति बैठकले महसुल सङ्कलन विनियमावलीअनुसार बक्यौता रकम उठाउने भनी १६ कात्तिकमा निर्णय गरेको भएता पनि उद्योगहरूलाई ताकेता भने गर्न सकेको छैन। साधारण बिलभन्दा ट्रङ्कलाइनमा डिमान्डमा १० प्रतिशत र युनिटमा ६७ प्रतिशत फरक पर्ने गर्दछ। रासस

"> लुम्बिनी क्षेत्रका १० उद्याेगले तिरेनन् विद्युत् बक्यौता: Dekhapadhi
लुम्बिनी क्षेत्रका १० उद्याेगले तिरेनन् विद्युत् बक्यौता

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्