काठमाडौं। कर्णाली र सुदुरपश्चिम प्रदेशमा ब्रोडव्याण्ड इन्टरनेटको अप्टिकल फाइबर बिस्तारको जिम्मा नेपाल टेलिकमले पाएको छ।

नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)ले आज एक कार्यक्रम आयोजना गरी कर्णाली र सुदुरपश्चिम प्रदेशमा अप्टिकल फाइबर बिस्तारको जिम्मा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)लाई दिएको एनटीएका निर्देशक मीनप्रसाद अर्यालले देखापढीलाई बताए।

एनटीएका अध्यक्ष पुरुषोत्तम खनाल र नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले उक्त परियोजनाको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

अब नेपाल टेलिकमले तीन महिना भित्रमा टेण्डर आह्वान गर्नुपर्नेछ। ठेकेदारसँग सम्झौता भएको दुई वर्षभित्रमा दुवै प्रदेशको २२ जिल्लामा ब्रोडव्याण्ड इन्टरनेटको अप्टिकल फाइबर विस्तार भइसक्नुपर्ने सम्झौता पत्रमा उल्लेख छ।

अप्टिकल फाइबर विस्तारको लागि अधिकतम तीन अर्ब ८१ लाख बजेट दूरसञ्चार प्राधिकरणले विनियोजन गरेको छ। दुई हजार चार सय किलोमिटर क्षेत्रमा अप्टिकल फाइबर विछ्याउने योजना रहेको अर्यालले जानकारी दिए।

उक्त अप्टिकल फाइबर मध्यपहाडी लोकमार्ग भएर जानेछ। जसमा मूख्य फाइबर ९६ कोरको हुनेछ भने सदरमुकाम र स्थानीय तह जोड्ने केबल भने ४८ र २४ कोरको हुनेछ।

" /> काठमाडौं। कर्णाली र सुदुरपश्चिम प्रदेशमा ब्रोडव्याण्ड इन्टरनेटको अप्टिकल फाइबर बिस्तारको जिम्मा नेपाल टेलिकमले पाएको छ।

नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)ले आज एक कार्यक्रम आयोजना गरी कर्णाली र सुदुरपश्चिम प्रदेशमा अप्टिकल फाइबर बिस्तारको जिम्मा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)लाई दिएको एनटीएका निर्देशक मीनप्रसाद अर्यालले देखापढीलाई बताए।

एनटीएका अध्यक्ष पुरुषोत्तम खनाल र नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले उक्त परियोजनाको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

अब नेपाल टेलिकमले तीन महिना भित्रमा टेण्डर आह्वान गर्नुपर्नेछ। ठेकेदारसँग सम्झौता भएको दुई वर्षभित्रमा दुवै प्रदेशको २२ जिल्लामा ब्रोडव्याण्ड इन्टरनेटको अप्टिकल फाइबर विस्तार भइसक्नुपर्ने सम्झौता पत्रमा उल्लेख छ।

अप्टिकल फाइबर विस्तारको लागि अधिकतम तीन अर्ब ८१ लाख बजेट दूरसञ्चार प्राधिकरणले विनियोजन गरेको छ। दुई हजार चार सय किलोमिटर क्षेत्रमा अप्टिकल फाइबर विछ्याउने योजना रहेको अर्यालले जानकारी दिए।

उक्त अप्टिकल फाइबर मध्यपहाडी लोकमार्ग भएर जानेछ। जसमा मूख्य फाइबर ९६ कोरको हुनेछ भने सदरमुकाम र स्थानीय तह जोड्ने केबल भने ४८ र २४ कोरको हुनेछ।

"> कर्णाली र सुदुरपश्चिम प्रदेशमा अप्टिकल फाइबर पुर्‍याउने जिम्मा नेपाल टेलिकमलाई, तीन अर्ब ८१ लाख बजेट: Dekhapadhi
कर्णाली र सुदुरपश्चिम प्रदेशमा अप्टिकल फाइबर पुर्‍याउने जिम्मा नेपाल टेलिकमलाई, तीन अर्ब ८१ लाख बजेट
काठमाडौं। कर्णाली र सुदुरपश्चिम प्रदेशमा ब्रोडव्याण्ड इन्टरनेटको अप्टिकल फाइबर बिस्तारको जिम्मा नेपाल टेलिकमले पाएको छ।

नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)ले आज एक कार्यक्रम आयोजना गरी कर्णाली र सुदुरपश्चिम प्रदेशमा अप्टिकल फाइबर बिस्तारको जिम्मा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)लाई दिएको एनटीएका निर्देशक मीनप्रसाद अर्यालले देखापढीलाई बताए।

एनटीएका अध्यक्ष पुरुषोत्तम खनाल र नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले उक्त परियोजनाको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

अब नेपाल टेलिकमले तीन महिना भित्रमा टेण्डर आह्वान गर्नुपर्नेछ। ठेकेदारसँग सम्झौता भएको दुई वर्षभित्रमा दुवै प्रदेशको २२ जिल्लामा ब्रोडव्याण्ड इन्टरनेटको अप्टिकल फाइबर विस्तार भइसक्नुपर्ने सम्झौता पत्रमा उल्लेख छ।

अप्टिकल फाइबर विस्तारको लागि अधिकतम तीन अर्ब ८१ लाख बजेट दूरसञ्चार प्राधिकरणले विनियोजन गरेको छ। दुई हजार चार सय किलोमिटर क्षेत्रमा अप्टिकल फाइबर विछ्याउने योजना रहेको अर्यालले जानकारी दिए।

उक्त अप्टिकल फाइबर मध्यपहाडी लोकमार्ग भएर जानेछ। जसमा मूख्य फाइबर ९६ कोरको हुनेछ भने सदरमुकाम र स्थानीय तह जोड्ने केबल भने ४८ र २४ कोरको हुनेछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्