आज चन्द्रगहणः ३० गुणा बढी चम्किलो र १४ गुणा ठूलो देखिने काठमाडौं।आज चन्द्र ग्रहण दिउँसो साढे ३ बजेबाटसुरु भई साँझ ७ः३७ मिनेटमा अन्त्य हुनेछ।नेपालबाट पूर्ण चन्द्रग्रहण देख्न मुस्किल भएपनि अन्य दिनको तुलनाम चन्द्रमा आज ३० गुणा बढी चम्किलो र १४ गुणा ठूलो देखिने छ।अन्य दिनको तुलनामा चन्द्रमा आज १५७ किलोमिटर पृथ्वीको नजिक हुनेछ।पृथ्वीको केही स्थानबाट आज ‘सुपर ब्लड मून’ देखिने छ।उक्त समयमा चन्द्रमा पूर्ण रुपमा रगत जस्तो रातो देखिने छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्