हुन्डाईको एमपीभी आउँदै, टोयोटा र मारुतिसँग प्रतिस्पर्धा एजेन्सी। हुन्डाई कम्पनीले भारतमा आफ्नो पोर्टफोलियो विस्तारका क्रममा छिट्टै नयाँ कार ल्याउने भएको छ। कम्पनीले ७ सिट क्षमताको एमपीभी ल्याउन लागेको हो। यो क्रेटाको प्लेटफर्ममा आधारित छ। एमपीभीले टोयोटा र मारुतिसँग प्रतिस्पर्धा गर्ने बताइएको छ। बिक्रीको आधारमा भारतीय बजारमा ह्युन्डेई दोस्रो नम्बरमा छ भने मारुति पहिलो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्