रामदेव भन्छन्– कसको बाबुको ताकत छ मलाई पक्राउ गर्ने? एजेन्सी। बुधबार सामाजिक सञ्जालमा भारतीय योगगुरु रामदेवको एउटा भिडियो भाइरल भयो, त्यसमा उनले आफूलाई पक्रने ताकत कसैको बाबुको नभएको बताएका थिए। मंगलबार इन्डियन मेडिकल एसोसिएसनले प्रधानमन्त्रीलाई पत्र लेखेर कोरोना उपचारबारे सरकारलाई चुनौती दिएकाले रामदेवमाथि तत्कालै राजद्रोहको मुद्दा चलाउन माग गरेको थियो। रामदेव पछिल्लो समय एलोपेथी उपचारमाथि खनिएका छन्। यही कारण मिडियामा उनको चर्चा यतिखेर खुबै हुन पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्