काठमाडौं। तपाई‌ं स्मार्टफोनबाट के-के गर्नुहुन्छ? सामाजिक सञ्जाल चलाउने र भिडिओ गेम खेल्ने? कहिलेकाहीँ भोक लागेको समयमा फुडमान्डू र फुडमारियोबाट खाना अर्डर गर्ने? डिजिटल वालेटबाट पैसा भुक्तानी, दराज वा अन्य कुनै माध्यमबाट सपिङ, टुटल र पठाओको प्रयोग गरेर एक ठाउँबाट अर्को ठाउँ जाने?

अहिलेसम्म मोबाइलको प्रयोग यस्तै काममा हुँदै आएको थियो। बस, प्लेन र सिनेमा हलको टिकट काट्नेदेखि बिजुलीको बिल तिर्नेजस्ता काममा नेपाली पनि अभ्यस्त भइसकेका छौं।

अब स्मार्टफोनले नयाँ सुविधा पनि दिने भएको छ।

कहिलेकाहीँ अफिस पुग्नेबेलामा घरमा चलाएको मोटरको स्वीच अफ गर्न बिर्सनुभएको छ? फ्रिजको स्वीच खुलै राखेर ‘लङ भ्याकेसन’ मा पो जानुभएको छ कि? घरको ढोका नै बन्द गर्न बिर्सनुभएको छ कि?

अब तपाईंलाई यस्तो अप्ठ्यारोमा पनि स्मार्ट फोनले साथ दिने भएको छ। मोबाइलबाटै घरमा जडान गरिएको सम्पूर्ण विद्युतीय उपकरण नियन्त्रण गर्न सकिनेगरी प्रविधिको विकास भएको छ।

सफ्टवेयर इञ्जिनियरिङका विद्यार्थी रहेका तीन जना नेपाली युवाको समूहले यो सेवा सञ्चालन गर्न लागेका छन्। सुशान्त महर्जन, सृष्टी अवाले र गौतम श्रेष्ठको समूहले ‘स्मार्ट घर’को माध्यमबाट यस्तो सेवा उपलब्ध गराउन थालेको हो।

यो समूह यूरोप र अमेरिकाका प्रतिष्ठित विश्वविद्यालयमा उच्च शिक्षा हासिल गरेर स्वदेश फर्किएको भने होइन। काठमाडौंकै दुई कलेजमा स्नातक अध्ययन गरिरहेको समूह हो यो। जसले मोबाइलको प्रयोग गरेरै घरको सुरक्षादेखि सम्पूर्ण काम गर्न सकिने प्रविधि विकास गरे।

यो प्रविधिमा लाग्नुपछाडिको रोचक कथा छ उनीहरुसँग।

२०७६ साउनसम्म पनि यो समूहसँग त्यस्तो विशेष केही योजना थिएन। सृष्टि बाहेक अरुले त जिन्दगीमा यस्तो बन्छु भनेर सोचेका पनि थिएनन्। सृष्टिको भने पाइलट बन्ने सपना थियो। तर, विमान दुर्घटना हुने डरले उनको परिवारले छोरीलाई पाइलट बनाउन चाहेन।

“त्यसको साटो जुन पेशा रोजे पनि पाइने भयो”, सृष्टि सुनाउँछिन्।

आफ्नो लक्ष्य पूरा नहुने भएपछि कुनै योजनाबिनै नेपाल कलेज अफ इन्फरमेशन टेक्नोलोजी (एनसीआईटी) मा सुशान्त महर्जनसँगै सफ्टवेर इञ्जिनियरिङ पढ्दै थिइन सृष्टि।

यत्तिकैमा कलेजले साउनमा आइटी सम्बन्धी ‘नेक्स्ट प्रोग्राम’ नामक प्रतियोगिता आयोजना गर्‍यो। यो प्रतियोगितामा कलेजमै अध्ययनरत विद्यार्थीले आफ्नो योजना प्रस्तुत गर्नुपर्थ्यो।

त्यो प्रतियोगितामा सुशान्त र सृष्टिले पनि सहभागीता जनाउने निर्णय गरे।

प्रतियोगिताकै लागि उनीहरूले मोबाइलबाटै घरका विद्युतीय उपकरण नियन्त्रण गर्न सकिने मोडलका लागि जुटे। त्यसका लागि उनीहरूले भिरिन्चि कलेजमा अध्ययरत प्लस टू पढ्ताका साथि गौतमसँग मिलेर समूह बनाए।

समूह बनाएको दुई/तीन दिनपछि कलेजमा कार्यक्रम भयो। उनीहरूको समूहले तीन दिनको तयारीमै योजना बनायो। र, प्रतियोगितामा विजय हासिल गर्‍यो।

प्रतियोगिता जित्दासम्म यो प्रोजेक्टलाई व्यवसायमा बदल्ने उनीहरूको योजना थिएन।

भदौमा सरकारी विज्ञहरूसँग अन्तरक्रिया गर्ने मौका पाएपछि भने उनीहरूको सोचाई फेरियो।

गत भदौमा नेपाल उद्योग परिसंघले ‘नेपाल इन्फ्रास्ट्रक्चर समीट’ आयोजना गरेको थियो। त्यहाँ प्रतियोगीको रूपमा यो समूहले आफ्नो योजना प्रस्तुत गर्‍यो। उनीहरूको योजना उत्कृष्ट घोषित भयो। उनीहरूले पुरस्कार स्वरूप एक लाख रूपैयाँ पनि हात पारे।

यो सफलताले समूहलाई व्यवसायमा जान प्रोत्साहन दियो। उनीहरूले व्यवसायमा जाने अठोट गरे। तर, व्यवसायमा कसरी जाने आइडिया थिएन।

आइडियाका लागि ‘आइडिया स्टुडियो’मा आबद्ध भए। केही नयाँ काम गर्न चाहने युवालाई सहयोग गर्न बनेको संस्था हो, उक्त स्टुडियो।

त्यहाँ उनीहरूले आफ्नो योजनालाई कसरी व्यवसायमा बदल्ने भन्ने ज्ञान बटुले। यसका साथै, आफूहरूले बनाएको योजना कसलाई प्रभावकारी हुन्छ भन्ने अध्ययन गरे। त्यसका लागि उनीहरूले विभिन्न व्यक्तिसँग अन्तरक्रिया गरे। फिल्ड भिजिट पनि गरे।

त्यसका साथै आइडिया स्टुडियोले उनीहरूलाई महावीर पुनले स्थापना गरेको राष्ट्रिय आविस्कार केन्द्रमा पठायो। केन्द्रमा उनीहरूले बनाएको ‘स्मार्ट घर’को प्रविधिलाई आवश्यक पर्ने सम्पूर्ण सामग्री नेपालमै बनाउने योजना बन्यो।

आफूहरूले ल्याएको योजना अन्य देशमा यसअघि नै सञ्चालनमा रहेको बताउँछन्, सुशान्त। तर, उनीहरूको भन्दा नेपाली प्रविधि सस्तो र भरपर्दो रहेको उनको भनाइ छ।

यस समूहले सबै प्रकारका परिवारलाई लक्षित गरेर यो योजना बनाएको छ। मध्यमस्तरीय र उच्चस्तरीय परिवारलाई पनि यस योजनामा समेट्न सकिने गौतम बताउँछन्।

आफूहरूले यस सेवा सञ्चालनमा ल्याएपछि अपाङ्गता भएका व्यक्ति तथा अशक्तलाई राहत मिल्ने सृष्टिको विश्वास छ।

उनी भन्छिन्, “एक ठाउँमा बसिबसी पानीको मोटर चलाउने, बन्द गर्नेदेखि ढोका खोल्ने, लगाउने काम गर्न सकिने भएकाले यो प्रविधिले वृद्धवृद्धा र अपांगतायुक्त व्यक्तिलाई सजिलो बनाउँछ।”

के गर्छ ‘स्मार्ट घर’ले?

अबको तीन महीनाभित्र सञ्चालनमा आउने ‘स्मार्ट घर’ प्रयोग गरेर घरमा जोडिएका सम्पूर्ण विद्युतीय सामग्रीको प्रयोग गर्न मिल्छ। जस्तै, पानी तान्ने मोटर, वासिङ मेसिन, एअर कन्डिसनर (एसी), ढोका खोल्न र लगाउन तथा साँचो खोल्न/लगाउन, बिजुलीको स्वीच अन/अफ सकिन्छ।

आफू कतै जाँदा घरको ढोका लगाउन, मेसिनहरू बन्द गर्न तथा खोल्न बिर्सियो भने घर बाहिरबाटै सबै काम गर्न सकिन्छ। त्यसका लागि घरमा वाइफाइ अन हुनुपर्छ भने मोबाइलमा पनि इन्टरनेटको पहुँच आवश्यक पर्छ।

बत्ती अफ गर्न वा कुनै मेसिन बन्द गर्न बिर्सिए स्मार्ट घरले इन्टरनेट बिनै यसको सूचना दिन्छ। सूचना पाउनासाथ मोबाइल एप्स प्रयोग गरेर जहाँ भए पनि त्यसलाई बन्द गर्न सकिन्छ।

यो प्रविधिको प्रयोग हेर्न सक्नेलेमात्र होइन हेर्न नसक्ने तर, सुन्न सक्नेले पनि सहजै प्रयोग गर्न सक्छन् ?

कसलाई फाईदा?

“२४ घन्टा मोबाइल चलाइरहने तर, अल्छी र भुलक्कड व्यक्तिलाई यसले फाईदा पुर्‍याउँछ”, गौतम भन्छन् ।
“म आफै अल्छी भएकाले यो ‘आइडिया’ फुरेको हो”, हाँस्दै उनी थप्छन्।

अल्छी र भुलक्कडमात्र होइन वृद्धवृद्धाले पनि यो प्रविधिले सहयोग पुर्‍याउँछ। उनीहरू धेरै हिँडडुल गर्न सक्दैनन्। त्यसैले घरको माथिल्लो तलामा बसेर तल्लो तलामा रहेको ढोका खोल्नदेखि पानीको मोटर चलाउन तलमाथि गरिरहनुपर्ने झन्झटबाट उनीहरू मुक्त हुन्छन्।

यसका साथै, उद्योगी तथा व्यवसायीहरू पनि यसमा आकर्षित हुने बताउँछन् महर्जन। भन्छन्, “यसबाट समय नहुने तर, धेरै काम गर्न पर्ने घरका गृहणी तथा उद्योगी र व्यवसायी समेत प्रभावित हुन्छन्।”

" /> काठमाडौं। तपाई‌ं स्मार्टफोनबाट के-के गर्नुहुन्छ? सामाजिक सञ्जाल चलाउने र भिडिओ गेम खेल्ने? कहिलेकाहीँ भोक लागेको समयमा फुडमान्डू र फुडमारियोबाट खाना अर्डर गर्ने? डिजिटल वालेटबाट पैसा भुक्तानी, दराज वा अन्य कुनै माध्यमबाट सपिङ, टुटल र पठाओको प्रयोग गरेर एक ठाउँबाट अर्को ठाउँ जाने?

"> मोबाइलबाटै घरको सुरक्षा (भिडिओसहित) : Dekhapadhi
मोबाइलबाटै घरको सुरक्षा (भिडिओसहित)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्