झापामा स्काउट र नेपाली सेनाको सहकार्यमा शव व्यवस्थापन हुने झापा। जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्रको बैठकले स्काउट र नेपाली सेनाको सहकार्यमा कोरोनाको संक्रमणबाट मृत्यु हुने मानिसको शव व्यवस्थापन गर्ने निर्णय गरेको छ। आज सम्मन्न भएको डीसीसीएमसीको बैठकमा यस्तो निर्णय भएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले बताए। झापामा स्काउट र नेपाली सेनाको सहकार्यमा केहीदिन अगाडि शव व्यस्थापन तालिम सम्पन्न भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्