झापामा थप एक साता निषेधाज्ञा लम्बाइयो
काठमाडौं। कोरोनाको महामारी दिनप्रतिदिन बढिरहेको अवस्थामा सुरक्षाको मापदण्डलाई कडाइ गर्दै झापामा एक साता निषेधाज्ञा लम्बाईएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी गराए । आज सम्पन्न भएको डीसीसीएमसीको बैठकमा भोलिसम्मको निषेधाज्ञालाई जेठ २० गते राति १२ बजेसम्म लम्बाउने निर्णय गरिएको छ।
प्रतिक्रिया दिनुहोस्