चीनले पठाएको ९ करोडभन्दा बढीको मेडिकल सामाग्री आइतबार तातोपानी आइपुग्ने
काठमाडौं। चीनले ५० लाख चिनियाँ युआन (९ करोड १० लाख रुपैयाँ) अनुदान सहयोगमा पठाएको मेडिकल सामाग्रीहरु आइतबार (जेठ १६ गते) तातोपानी नाका आइपुग्ने भएको छ। चीनले ४० थान पोर्टेबल भेन्टिलेटर, २० थान अटोमेटेड एनालाइजर, १० थाान डीआर मेसिन, २० थान पोर्टेबल अल्ट्रासाउण्ड र २० थान एनेस्थेसिया मेसिन पठाउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। तातोपानी नाकामा चीनले ती सामाग्री नेपाललाई हस्तान्तरण
प्रतिक्रिया दिनुहोस्