काठमाडौं। नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेदवार टुंगाे लगाएको छ।

आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले राष्ट्रिय सभाका लागि १४ उम्मेदवारको नामावली टुंगाे लगाएको हो।

कर्णाली प्रदेशबाट भने राष्ट्रिय सभाका लागि उम्मेदवार टुंगाे लगाउन सकेको छैन। कर्णाली प्रदेशको बाँकी उम्मेदवारको नाम भने आज साँझसम्म टुंगाे लगाउने बताइएको छ।

९ माघमा राष्ट्रिय सभामा १८ जना सदस्यका लागि निर्वाचन हुँदैछ। राष्ट्रिय सभाको निर्वाचनमा नेपाली कांग्रेस र समाजवादी पार्टीले तालमेल गरेका छन्। कूल १८ जना सदस्यमध्ये दुई उम्मेदवार समाजवादी पार्टीले तय गर्नेछ।

कांग्रेसको केन्द्रीय कार्यसमितिको यसअघिको बैठकले राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंगाे लगाउने जिम्मा पदाधिकारीलाई दिएको थियो।

यी हुन् उम्मेदवारहरू

प्रदेश नं. १
१. निरबहादुर विश्वकर्मा (पाँचथर) दलित
२. मिना पुलामी मगर (सुनसरी) महिला
३. राजेन्द्र घिमिरे (झापा) अन्य

प्रदेश नं. २
१. नगिना यादव (महोत्तरी) महिला
२. भोला पन्जियार (धनुषा) अल्पसंख्यक/अपाङ्गता

प्रदेश नं. ३
१. हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक) अन्य
२. छलीकुमारी शर्मा उपाध्याय (चितवन) महिला

प्रदेश नं. ४
१. सूर्यप्रसाद रेग्मी (स्याङ्जा) अन्य
२. विमला गौचन (म्याग्दी) महिला

प्रदेश नं. ५
१. बालकृष्ण पाण्डे (अर्घाखाँची) अन्य
२. गिरिजा न्यौपाने (दाङ) महिला
३. मेराज हलवाई (बाँके) अल्पसंख्यक्अपाङ्गता

प्रदेश नं. ७
१. प्रताप ठगुन्ना (बैतडी) अन्य
२. तुलसी देवकोटा (कैलाली) महिला

" /> काठमाडौं। नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेदवार टुंगाे लगाएको छ।

"> का‌ंग्रेसले टुंगाे लगायो राष्ट्रिय सभाको उम्मेदवार: Dekhapadhi
का‌ंग्रेसले टुंगाे लगायो राष्ट्रिय सभाको उम्मेदवार

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्