जल गतिविधिको अनुगमनका लागि सिंगापुरले ड्रोन पठाउने
एजेन्सी। सिंगापुरले जलाशयहरूमा पानीको गुणस्तर र गतिविधिहरू अनुगमन गर्नका लागि ड्रोन पठाउने भएको छ। सिंगापुरका अधिकारीहरुले जलाशय क्षेत्रहरूमा विभिन्न ड्युटीहरू सञ्चालन गर्न वर्षमा ७२ हजार घण्टा प्रतिव्यक्ति खर्च गर्ने गरेकोमा ड्रोनले यो समय ५ हजार घण्टा कम गर्ने आंकलन गरिएको छ। यि ड्रोनहरु जलक्षेत्रको बृहत सर्भे तथा डाटा संकलनमा समेत प्रयोग हुनेछ।
प्रतिक्रिया दिनुहोस्