हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ, ५३ लाख ८० हजार रुपैयाँ बरामद पर्सा। हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा प्रसौनी गाउँपालिका–६ बस्ने शिव आनन्द गुप्ता र पर्सा वीरगञ्ज महानगरपालिका–११ श्रीपुर बस्ने प्रकाश जैसवाल रहेका छन्। उनीहरुको साथबाट नगद ५३ लाख ८० हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरुमाथि थप
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्