काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले १८ पुसमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार टुंग्यायो। १८ सदस्यका लागि हुन लागेको निर्वाचनमा १६ जनाको नाम टुंग्याइसकेको छ। दुई सदस्य भने प्रदेश २ मा राजपालाई दिने सहमति भएको छ।

ती १६ उम्मेद्वारमध्ये दुईजना मेयरमा पराजित भएका हुन्। तत्कालीन एमालेबाट मेयरमा पराजित हुने भगवती न्यौपानेलाई गण्डकी प्रदेशबाट र विमला घिमिरेलाई प्रदेश ५ बाट राष्ट्रिय सभा सदस्यका लागि उम्मेद्वार बनाउने नेकपाले निर्णय गरेको छ।

न्यौपाने तनहुँ भानु नगरपालिकाको मेयरमा कांग्रेसका उदयराज गौलीसँग पराजित भएकी थिइन्। त्यसक्रममा गौलीले ९ हजार ५३८ मत प्राप्त गरेका थिए भने न्यौपानेले ९ हजार ६४ मत पाएकी थिइन्।

त्यस्तै घिमिरे कपिलवस्तुको वाणगंगा नगरपालिकाको मेयरमा पराजित भएकी हुन्। कांग्रेसका मंगलप्रसाद थारु (१५७३८ मत) ले घिमिर (१५२७८ मत) लाई पराजित गरेका थिए।

यसअघि पनि नेकपाले मेयरमा पराजितलाई प्रदेश प्रमुखमा सिफारिस गरेको थियो। स्थानीय निर्वाचनमा झापाको मेचीनगर नगरपालिकाको मेयरमा पराजित विष्णु प्रसाईं अहिले नेकपाको सिफारिसमा राष्ट्रपतिबाट प्रदेश ३ को प्रदेश प्रमुख नियुक्त भएका छन्।

यस्तै नेकपाले प्रतिनिधि सभा सदस्यमा हारेका नारायणकाजी श्रेष्ठ र प्रदेश सभा सदस्यमा हारेका जगप्रसाद शर्मालाई पनि राष्ट्रिय सभा सदस्यको उम्मेद्वार बनाएको छ। श्रेष्ठ गोरखा–२ मा तत्कालीन नयाँ शक्ति पार्टीका बाबुराम भट्टराईसँग पराजित भएका थिए। प्रदेश सभा सदस्यका लागि दाङ–२ (१)मा भएको निर्वाचनमा शर्मा कांग्रेसका डिल्ली चौधरीसँग पराजित भएका हुन्।

नेकपा सचिवालय बैठकले प्रदेश १ बाट इन्दु गौतम, देवेन्द्र दाहाल र गोपी अछामी, प्रदेश २ बाट तुलसा दाहाल र राधेश्याम पासवान, प्रदेश ३ बाट गंगा बेलवासे र डा. बेदुराम भुसाल, गण्डकी प्रदेशबाट भगवती न्यौपाने र नारायणकाजी श्रेष्ठ, प्रदेश ५ बाट विमला घिमिरे, गोपाल भट्टराई र जगप्रसाद शर्मा, कर्णाली प्रदेशबाट सुमित्रा बिसी र मायाप्रसाद शर्मा, सुदूरपश्चिम प्रदेशबाट तारामान स्वाँर र शारदा भट्टलाई  उम्मेद्वार बनाउने निर्णय गरेको हो।

९ माघमा राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदैछ, जसका लागि २० पुस बिहान १० देखि ३ बजेसम्म मनोनयनको समय तोकिएको छ।

प्रदेश १ बाट तीन, प्रदेश २ बाट चार, प्रदेश ३ मा दुई, गण्डकी प्रदेशबाट दुई, प्रदेश ५ मा तीन, कर्णाली प्रदेशबाट दुई र सुदूरपश्चिम प्रदेशबाट दुई गरी १८ राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदैछ।

याे पनि पढ्नुस्

राजपाबाट मृगेन्द्र र शेखर राष्ट्रिय सभा सदस्यको उम्मेदवार

का‌ंग्रेसले टुंगाे लगायो राष्ट्रिय सभाको उम्मेदवार

नेकपाले टुंग्यायो राष्ट्रिय सभाका उम्मेद्वार, नारायणकाजी पनि राष्ट्रिय सभामा

" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले १८ पुसमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार टुंग्यायो। १८ सदस्यका लागि हुन लागेको निर्वाचनमा १६ जनाको नाम टुंग्याइसकेको छ। दुई सदस्य भने प्रदेश २ मा राजपालाई दिने सहमति भएको छ।

ती १६ उम्मेद्वारमध्ये दुईजना मेयरमा पराजित भएका हुन्। तत्कालीन एमालेबाट मेयरमा पराजित हुने भगवती न्यौपानेलाई गण्डकी प्रदेशबाट र विमला घिमिरेलाई प्रदेश ५ बाट राष्ट्रिय सभा सदस्यका लागि उम्मेद्वार बनाउने नेकपाले निर्णय गरेको छ।

न्यौपाने तनहुँ भानु नगरपालिकाको मेयरमा कांग्रेसका उदयराज गौलीसँग पराजित भएकी थिइन्। त्यसक्रममा गौलीले ९ हजार ५३८ मत प्राप्त गरेका थिए भने न्यौपानेले ९ हजार ६४ मत पाएकी थिइन्।

त्यस्तै घिमिरे कपिलवस्तुको वाणगंगा नगरपालिकाको मेयरमा पराजित भएकी हुन्। कांग्रेसका मंगलप्रसाद थारु (१५७३८ मत) ले घिमिर (१५२७८ मत) लाई पराजित गरेका थिए।

यसअघि पनि नेकपाले मेयरमा पराजितलाई प्रदेश प्रमुखमा सिफारिस गरेको थियो। स्थानीय निर्वाचनमा झापाको मेचीनगर नगरपालिकाको मेयरमा पराजित विष्णु प्रसाईं अहिले नेकपाको सिफारिसमा राष्ट्रपतिबाट प्रदेश ३ को प्रदेश प्रमुख नियुक्त भएका छन्।

यस्तै नेकपाले प्रतिनिधि सभा सदस्यमा हारेका नारायणकाजी श्रेष्ठ र प्रदेश सभा सदस्यमा हारेका जगप्रसाद शर्मालाई पनि राष्ट्रिय सभा सदस्यको उम्मेद्वार बनाएको छ। श्रेष्ठ गोरखा–२ मा तत्कालीन नयाँ शक्ति पार्टीका बाबुराम भट्टराईसँग पराजित भएका थिए। प्रदेश सभा सदस्यका लागि दाङ–२ (१)मा भएको निर्वाचनमा शर्मा कांग्रेसका डिल्ली चौधरीसँग पराजित भएका हुन्।

नेकपा सचिवालय बैठकले प्रदेश १ बाट इन्दु गौतम, देवेन्द्र दाहाल र गोपी अछामी, प्रदेश २ बाट तुलसा दाहाल र राधेश्याम पासवान, प्रदेश ३ बाट गंगा बेलवासे र डा. बेदुराम भुसाल, गण्डकी प्रदेशबाट भगवती न्यौपाने र नारायणकाजी श्रेष्ठ, प्रदेश ५ बाट विमला घिमिरे, गोपाल भट्टराई र जगप्रसाद शर्मा, कर्णाली प्रदेशबाट सुमित्रा बिसी र मायाप्रसाद शर्मा, सुदूरपश्चिम प्रदेशबाट तारामान स्वाँर र शारदा भट्टलाई  उम्मेद्वार बनाउने निर्णय गरेको हो।

९ माघमा राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदैछ, जसका लागि २० पुस बिहान १० देखि ३ बजेसम्म मनोनयनको समय तोकिएको छ।

प्रदेश १ बाट तीन, प्रदेश २ बाट चार, प्रदेश ३ मा दुई, गण्डकी प्रदेशबाट दुई, प्रदेश ५ मा तीन, कर्णाली प्रदेशबाट दुई र सुदूरपश्चिम प्रदेशबाट दुई गरी १८ राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदैछ।

याे पनि पढ्नुस्

राजपाबाट मृगेन्द्र र शेखर राष्ट्रिय सभा सदस्यको उम्मेदवार

का‌ंग्रेसले टुंगाे लगायो राष्ट्रिय सभाको उम्मेदवार

नेकपाले टुंग्यायो राष्ट्रिय सभाका उम्मेद्वार, नारायणकाजी पनि राष्ट्रिय सभामा

"> मेयर हारेकाहरू राष्ट्रिय सभा सदस्यमा उम्मेदवार: Dekhapadhi
मेयर हारेकाहरू राष्ट्रिय सभा सदस्यमा उम्मेदवार

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्