२६ जनामा पोजिटिभ देखिएपछि मेलबर्नमा लकडाउन एजेन्सी। अस्ट्रेलियाको मेलबर्नमा २६ जनामा कोरोनो पोजिटिभ देखिएपछि सरकारले एक साता लकडाउन घोषणा गरेको छ। यति थोरै पोजिटिभ हुँदा पनि किन लकडाउन भन्ने आवाज उठ्दा सरकारले कोरोनाको दोस्रो लहर बढी संक्रामक भएका कारण लकडाउन गर्नुपरेको बताएको छ। मेलबर्नको जनसंख्या ५० लाखभन्दा बढी छ। त्यहाँ भ्याक्सिन लगाउने काम पनि सुस्त छ। यसकारण सरकारले लकडाउन गरेको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्