२२ वर्षमा न्युजिल्यान्डमा ४३ प्रतिशत एसियालीमूलका मानिस एजेन्सी। न्युजिल्यान्डमा सन् २०४३ भित्र कूल जनसंख्याको झण्डै ४३ प्रतिशत एसियालीमूलका नागरिक हुने त्यहाँको जनसंख्या विभागले बताएको छ। आगामी दुई दशकभित्र जातीय रुपमा न्युजिल्यान्ड अझ विविधतापूर्ण हुने प्रक्षेपण गरिएको हो। सन् २०१८ मा एसियालीमूलका नागरिकको संख्या १६ प्रतिशत थियो। विभागका जनसंख्या पूर्वानुमान व्यवस्थापक हामिस स्लाकले भने, ‘सबै जातीय समूहको जनसंख्या आगामी दुई दशकमा बृद्धि हुनेछ, तर युरोपेली निकै कम हुनेछन्।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्