चीन र बेलायतबीच व्यापार साझेदारी वार्ता एजेन्सी। चीन र बेलायतबीच आन्तरिक व्यापारिक साझेदारीका साथै अन्य आर्थिक विषयमा कुराकानी भएको छ। चिनियाँ विदेशमन्त्री वाङ यी र बेलायती समकक्षी डोमिनिक राबबीच बिहीबार फोनवार्ता भएको हो। कोरोना महामारीले दुवै देशमा परेको प्रभाव र उत्पन्न परिस्थितिबारे पनि कुराकानी भएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन्। गत वर्ष चिनियाँ राष्ट्रपति सी चिनफिङ र बेलायती प्रधानमन्त्री बोरिस जोेनसनबीच दुईपटक फोनमा कुराकानी भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्