अमेरिकी संसद्मा चीनविरोधी ‘इगल एक्ट’ विधेयक प्रस्तुत एजेन्सी। पछिल्ला वर्षहरुमा चीनको प्रगतिलगायत उसका कदमबाट संसारका थुपै्र देश सशंकित बनेका छन्। अमेरिकामात्र होइन भारत, अस्ट्रेलिया, जापानजस्ता मुलुक पनि चीनसँग खुसी छैनन्। यसै क्रममा अमेरिकामा एक शीर्ष कांग्रेसीले ‘इगल एक्ट’ नामक विधेयक पेश गरेका छन्। यो विधेयकको उद्देश्य चीनले प्रस्तुत गरेका कतिपय चुनौतीको मुकाबिला गर्नु रहेको बताइएको छ। विधेयकमा ताइवान र हङकङको लोकतान्त्रिक आन्दोलनको समर्थनसमेत उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्