भूपू गोर्खासँग बेलायत सरकार वार्ता गर्न तयार काठमाडौं। गैरआवासीय नेपालीसँग युकेको पहलमा बेलायत सरकारलाई गोर्खा सैनिकका समस्याबारे लेखेको पत्रको जवाफ प्राप्त भएको छ। जवाफमा भूपूगोर्खाको समस्या समाधानका लागि बेलायत सरकार वार्ताका लागि तयार रहेको र नेपालस्थित बेलायती राजदूत र नेपालका परराष्ट्रमन्त्रीसँग निरन्तर कुराकानी भइरहेको उल्लेख छ।गत अप्रिल ६ तारिखमा गैरआवासीय नेपाली संघ युकेको पहलमा गोर्खा सम्बद्ध पाँच संस्थाले संयुक्त पत्र तयार गरी यहाँको रक्षा मन्त्रालयमा पठाइएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्