५२ हजारलाई परीक्षण गर्दा ६ सयभन्दा बढीमा औलो देखियो काठमाडौं। आर्थिक सर्वेक्षणमा नेपालमा औलो रोग क्रमशः नियन्त्रण हुँदै गएको बताइएको छ। आर्थिक वर्ष २०७६/७७ मा दुई लाख ५२ हजार १५५ व्यक्तिको नमूना परीक्षण गर्दा ६१९ मा औलो रोग देखापरेको छ। आर्थिक वर्ष २०७५/७६ मा एक लाख ९९ हजार ९२७ मा परीक्षण गर्दा एक हजार ६५ जनामा औलो देखिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्