कोरोना नियन्त्रणको लाग आवश्यक उपकरण खरिद गर्न ४ अर्ब काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ मा कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि आवश्यक पर्ने उपकरण खरिद गर्न ४ अर्ब रुपैयाँ विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले आज बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन्। कोरोना नियन्त्रणको लागि आवश्यक पर्ने आइसीयु, भेन्टिलेटरलगायतका उपकरण खरिद गर्न उक्त रकम छुट्टयाइएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्