गुठी जग्गा फिर्ता ल्याउन प्रयास गरिने काठमाडौँ। नेपाल सरकारले गुठी जग्गाको पहिचान गरी फिर्ता ल्याउन प्रयास गर्ने भएको छ। वर्तमान संविधान जारी भएपछि पहिलोपटक आज अध्यादेशमार्फत् ल्याइएको बजेटमा गुठी जग्गालाई फिर्ता गर्ने प्रयासलाई अगाडि बढाउने अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत् जानकारी दिएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्