तीन वर्षभित्र देशको सबै भू-भाग नक्सांकन काठमाडौं। सरकारले आगामी तीन वर्ष भित्र देशको सबै भूभाग नाप/नक्सांकन गर्ने लक्ष्य लिएको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको बजेट भाषण गर्नेक्रममा तीन वर्षभित्र देशको सबै भाग नक्सांकन गर्ने घोषणा गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्