६० प्रतिशत विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेट
काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष भित्रमा देशभरका ६० प्रतिशत विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने लक्ष्य लिएको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै ब्रोण्ड ब्याड इन्टरनेट सञ्चालन सरकारको प्राथमिक्तामा रहेको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्