चितवनमा राम मन्दिर बनाउन बजेट व्यवस्था
काठमाडौं। सरकारले चितवनमा राम मन्दिर बनाउन बजेटको व्यवस्था गरेको छ। चितवनको ठोरीमा राम मन्दिर बनाउन बजेट विनियोजन गरेको अर्थमन्त्री विष्णु पौडेलले बताए। प्रधानमन्त्री ओलीले भगवान राम चितवनको ठोरीमा जन्मिएको बताउँदै आएका छन्।
प्रतिक्रिया दिनुहोस्