पशुपतिनाथ मन्दिर क्षेत्र प्रबलीकरण गर्न ३५ लाख काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ मा पशुपतिनाथ मन्दिर क्षेत्रको प्रबलीकरणको लागि ३५ लाख रुपैयाँ बजेट छुट्टयाएको छ। अर्थमन्त्री विष्णु पौडेलले आज बजेट भाषण गर्दै उक्त कुरा बताएका हुन्। संस्कृति र सम्पदाको संरक्षणमा विशेष ध्यान दिइने उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्