बालविकास केन्द्रका शिक्षक र कर्मचारीको तलब १५ हजार काठमाडौं। प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र कर्मचारीको मासिक तलव १५ हजार पुगेको छ। अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् । हाल उपलब्ध गराउँदै आएको मासिक पारिश्रमिक वृद्धि गरिएको बताए। यस्तै सरकारले बालबालिकाको दिवा खाजाका लागि ८ अर्ब ७३ करोड रुपैयाँ छुट्याएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्