काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले स्थिर सरकार भएकाले जनता निराश हुनु नपर्ने बताएका छन्।
प्रवक्ता शर्माले भने, “शान्ति भएको छ, स्थिर सरकार बनेको छ, कुन दलको सरकार बनेको छ छाडिदिनुस्। सबै सरकारलाई सघाउनुपर्छ। सरकारका कमजोरीको खबरदारी गर्नुपर्छ र घचघच्याउनुपर्छ । ”
चितवनको इच्छाकामना गाउँपालिका- ४ मा सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारको स्वर्ण महोत्सव समापनमा सम्बोधन गर्दै प्रवक्ता शर्माले विद्यालयमा शिक्षक शिक्षिकाले किताबी ज्ञान मात्र नभई संस्कार पनि सिकाउन आग्रह गरे। रासस
" /> काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले स्थिर सरकार भएकाले जनता निराश हुनु नपर्ने बताएका छन्।प्रवक्ता शर्माले भने, “शान्ति भएको छ, स्थिर सरकार बनेको छ, कुन दलको सरकार बनेको छ छाडिदिनुस्। सबै सरकारलाई सघाउनुपर्छ। सरकारका कमजोरीको खबरदारी गर्नुपर्छ र घचघच्याउनुपर्छ । ”

">