अर्को बर्ष १ हजार ६२९ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा काठमाडौं। अर्को वर्ष नेपालको राष्ट्रिय प्रसारण लाइनमा १ हजार ६२९ मेगावाट विद्युत जोडिने भएको छ। सरकारी लगानी र निजी क्षेत्रको लगानीबाट बन्ने उक्त विद्युतलाई राष्ट्रिय प्रसारण लाइनमा जडान गरिने भएको हो। यसमा निजी क्षेत्रले उत्पादन गरेको विद्युत १५० मेगावाट रहेको अर्थमन्त्री विष्णु पौडेलले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्